Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका सभासद् दिलबहादुर घिसिङमाथि कुटपिट भएको छ ।
सभासद् घिसिङलाई मकवानपुरको फापरबारीमा स्थानीय सुवास गोलेलगायतले कुटपिट गरेका हुन् । गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।
घिसिङ मकवानपुर क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित हुन् ।
तपाईको प्रतिक्रिया