Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- सरकारी तथा पार्टीको प्रतिवेदन तयार गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई धुलिखेलको रिसोर्टबाट आज काठमाडौँ फर्कदै हुनुहुन्छ ।
मंगलबार धुलिखेल गएका प्रधानमन्त्री भट्टराई बिहीबार काठमाडौँ फर्कने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
उनी धुलिखेलको हाइ भ्यु रिसोर्टमा बसेका थिए र कसैलाई पनि प्रवेश दिइएको थिएन् ।
तपाईको प्रतिक्रिया