Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
 काभ्रे- काभ्रेबाट खासातर्फ लैजाँदै गरेको करिब एक थान रक्तचन्दन काभ्रेको दोलालघाटमा पक्राउ परेको छ ।
बुधबार बिहान बा २ ख ७४३४ नम्बरको मिनी भ्यानमा रहेको रक्तचन्दन दोलालघाटका स्थानीय बासिन्दाले पक्राउ गरेका हुन् ।
सवारी चालक फरार रहेको र अहिले उक्त सवारी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया