Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – ब्यापारी पवन संघाईको अपहरण आरोपमा पक्राउ परेका पूर्व मन्त्री एवं सभासद श्‍यामसुन्दर गुप्‍ता तथा उनका सहयोगीहरु प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

प्रमुख योजनाकारको रुपमा गुप्तालाई इङ्गित गर्दै सबै सहयोगीहरुले गुप्ताकै निर्देशनमा आफुहरुले काम गरेको बताएका छन् ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा गुप्तासंगै उभिएका सहयोगीहरु आकाश लामा, बिकास लामा, किशोर पाण्डे र गुप्ताकै गाडी चालक अमिर आचार्यले गुप्ताकै निर्देशनमा काम गरेको बताएका छन् भने गुप्ताले आफुलाई राजनीतिक रुपमा फसाइएको दावी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया