
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको प्रमुख राजनीतिक दलको बैठक प्रतिपक्षी दल कांग्रेस र एमालेले बहिष्कार गरेका छन् ।
दुई दलले बहिष्कार गरेपछि मंगलबार बोलाइएको बैठक बस्न सकेन । सशस्त्र युद्धका बेला माओवादी ‘जनसत्ता’ले गरेको घरजग्गा किनबेच, अंशबण्डा र बकसपत्रका निर्णयलाई मान्यता दिने सरकारी निर्णय फिर्ता नलिएसम्म बैठक बहिष्कार गर्ने प्रतिपक्षी दुई दलले जनाएको छ ।
शान्ति र संविधानमा देखिएको गतिरोधबारे छलफल गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको संयुक्त बैठक बोलाएको थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, माघ ०३, २०६८
प्रकाशित समय: १७:४३:२०