Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दिन प्रहरीसामू पुगेकी नायिका सोनिया केसी फरि चर्चामा आउन सुरु गरेकी छिन् । उनको चलचित्र ‘तिम्रो घर मेरो ससुराली’ उपत्यकामा प्रदर्शनको तयारीमा छ । राजु लामा निर्देशित चलचित्रबाट आफूले राम्रो अपेक्षा गरेकी उनी बताउँछिन् ।
बलात्कारको कुरा स्क्याण्डल वा साँचो ? उनी भन्छिन्- ‘बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन ।’
तपाईको प्रतिक्रिया