Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – पूर्वमन्त्री तथा सदभावना पार्टी (आनन्दी देवी) का अध्यक्ष तथा सभासद् श्यामसुन्दर गुप्‍ता भैरहवाबाट गिरफ्तार भएका छन्।
सिद्धार्थ नगरपालिका वार्ड न. ५ बैंक रोडस्थित आफ्नै निवासबाट उनी पक्राउ परेका हुन्। व्यापारी पवन सांघाइको अपहरणमा संलग्न रहेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई समातेको हो।
तपाईको प्रतिक्रिया