Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राष्ट्रिय सरकारको निर्माण, अवरुद्ध शान्तिप्रक्रिया र संविधान लेखनका विषयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा बसेको माओवादीका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ ।
राष्ट्रिय सरकारका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले नै पहल गर्नुपर्ने निष्कर्षका साथ बैठक सकिएको हो । वैद्य पक्षले भने भट्टराईले राजीनामा दिएर भए पनि बाटो खोलिदिनुपर्ने बताए ।
बैठकमा उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव पोष्टबहादुर बोगटी सहभागी थिए ।
तपाईको प्रतिक्रिया