Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- विद्युत् प्राधिकरणले सोमबार (माघ २) देखि लोडसेडिङको समय बढाएर साताको ८८ घन्टा बिजुली काट्ने भएको छ । हाल साताको ६९ घन्टा लोडसेडिङ गरिरहेकामा थप १९ घन्टा बढाउने भएको हो ।
‘अब दैनिक १४ घन्टासम्म लोसेडिङ हुन्छ,’ प्राधिकरणको भर सम्प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवी शर्माले भने, ‘गत वर्षभन्दा ६० मेगावाट माग बढेकाले लोडसेडिङ पनि बढेको हो ।’ माग बढे पनि बिजुली उत्पादन भने बढ्न सकेन । गत वर्ष यतिबेला साताको ८४ घन्टा लोडसेडिङ थियो । यसपालि प्राधिकरणले दैनिक १९ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिसकेको छ ।
तपाईको प्रतिक्रिया