Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- ट्राफिक प्रहरीले आचरण विपरीत काम गरेको भन्दै एक जना प्रहरी जवानलाई निलम्बन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी वृत्त जावलाखेलमा कार्यरत प्रहरी जवान नारद कुमार माझीलाई निलम्बनमा पर्नुभएको हो ।
पुस २७ गतेदेखि लागू हुने माझीलाई निलम्बन गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षक नवराज थापाले जानकारी दिनुभयो । माझीले प्रहरी आचरण विरुद्ध मोटरसाईकल चालकसँग रकम लिएको महाशाखाले आरोप छ ।
तपाईको प्रतिक्रिया