Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पोखरा – विदेशी पर्यटकलाई उद्दार गर्न गएको फिस्टेल एअरको हेलिकोप्टर हिमालपारीको जिल्ला मनाङमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
विमानस्थलका प्रमुख प्रताबबाबु तिवारीका अनुसार अवतरण गर्ने क्रममा हेलिकोप्टरको पुछारको पंखा (टेल रोटर)मा ठोक्किएको थियो। ‘बाक्लो हिउँ परेकोले अवतरका क्रममा चिप्लेर भित्तामा ठोक्किएको जानकारी आएको छ’ तिवारीले भने ।
ट्रेकिङमा गएका अन्दाजी २२ बर्षीय अष्ट्रेलियन नागरिक विलियमको उद्दारकालागि गएको हेलीकोप्टर उपल्लो मनाङको टंकीमनाङ गाविसमा गएको थियो ।
तपाईको प्रतिक्रिया