Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाली चलचित्रमा पनि आइटम डान्सले चर्चा पाउन थालेको छ ।
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लुट’को आइटम डान्सले अहिले चलचित्र बजार निकै तातेको छ । ‘उध्रेको चोली छुनलाई होइन हेर्नलाई पाइन्छ…’ बोलको गीतमा सुषमा कार्की नाचेकी छिन् ।
बजारमा चलचित्रको प्रोमोले जति चर्चा पाएको छ, त्योभन्दा यसको यो आइटम गीत चलेको छ । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लुटमा सौगात मल्ला, दयाहाङ राई, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया