Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर– मोरङको राजघाटमा बिहीबार विहान एक व्यक्तिले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् ।
श्रीमतीको हत्या गर्ने राजघाट २ का ३५ बर्षीय डम्बर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरयासी सामान्य बिषयमा डम्बरले २८ बर्षीय श्रीमती जसमाया लिम्बूलाई बिहान पौने दश बजे धरिलो छुराले घाटीमा रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया