Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपालको विकास निर्माण र अन्य क्षेत्रमा स्वयंसेवा गर्न दस जापानी स्वयंसेवी काठमाडौं आएका छन् । उनीहरूले राजधानीभित्र र बाहिरका विभिन्न जिल्लामा दुई वर्षसम्म निःशुल्क काम गर्ने जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले जनाएको छ ।
स्याङ्जा, तनहुँ, पर्वत र बागलुङमा खटिनेले सामुदायिक विकास, ललितपुर र तनहुँमा बालशिक्षा, भक्तपुर, कास्की र काठमाडौंमा खटिनेले कृषि क्षेत्रमा काम गर्ने जाइकाले जनाएको छ । उनीहरूलाई जिल्लास्थित सरकारी कार्यालयले सहजीकरण गर्नेछन् । ४० वर्षे अवधिमा करिब १ हजार १ सय जापानी स्वयंसेवीले नेपालमा काम गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया