Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं – बुधबार अपराह्न २ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ ।
 उक्त भूकम्पको केन्द्रविन्दु दैलेख जिल्लाको डाँडागाउँ आसपास भएको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया