Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
मोरङ- नेकपा एमालेनिकट युवा संगठन युवा संघ नेपालका केन्दि्रय अध्यक्ष महेश बस्नेतले राज्यलाई टुक्राटुक्रा पारेरे जातीय बिखण्डन गर्न खोजेको आरोप लगाउनु भएको छ ।
युवा संघ नेपालको राष्ट्रिय कार्यक्रर्ता भेलालाई सफल पार्न झापाको काकडभिट्टाबाट सुरु भएको बृहत मोटरसाइकल र्‍याली समापनको अवसरमा आज मोरङको उर्लाबारीमा आयोजित कोणसभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
बिभिन्न जातीयको नाममा राज्यको माग गदै राष्ट्रलाई टुक्राउन खोजेको भन्दै उहाँले आपत्ती जनाउनुभयो । झापाको बिर्तामोडबाट पार्टी एकताको सन्देश दिन लागिरहेको उहाँले सो भेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
भेलालाई लक्षित गरेर बन्द हड्ताल गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी समेत उहाँले दिनुभयो । अब एमाले भएकै आधारमा कसैले कुटाई खानु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया