Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
काठमाडौं– शान्ति, संविधान र सरकारका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठक बस्दैछ । केन्द्रीय कार्यालयको बैठकले शान्ति, संविधान र सरकारका लागि नयाँ कार्यक्रम ल्याउन समय लाग्ने भएका कारण आज बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठक अन्यौलमा परेको नेताहरुले बताएका छन् ।
माओवादीको असन्तुष्ट उपाध्यक्ष मोहन बैद्य किरण पक्षले सरकारमा रोजेका मन्त्रालय पाउने भएपछि माओवादी भित्रको विवाद तत्कालका लागि साझा कार्यक्रममा पुगेर सकिएको छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहानैदेखि अनौपचारिक छलफल थाल्नुभएको छ ।
सरकार पुनर्गठन गर्ने, वैद्य पक्षीय नेताहरुलाई पनि सरकारमा पठाउने र जनपक्षीय संविधानका लागि दबाबमुलक कार्यक्रम तय गरेर अघि बढ्ने विषयमा आज पनि छलफल हुनेछ ।
वैद्य निकट पोलिटव्यूरो सदस्य खड्कबहादुर विश्वकर्माले कार्यदिशा, कार्यनीति, जनपक्षीय संविधान र विगतको समिक्षाका विषयमा ठोस प्रस्ताव तयार भएपछि मात्र केन्द्रीय समिति बैठक बस्ने जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया