Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – आज पृथ्वीनारायण शाहको जन्मदिन । लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको छ ।
यस वर्ष पनि बिभिन्न समूहको आयोजनामा पृथ्वी जयन्ती मनाईंदैछ । पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ । नेपाल एकीकरणमा मुख्य भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने समितिको भनाई छ ।
२९० औं पृथ्वी जयन्ती नागरिक समितिका संयोजक मोदनाथ प्रश्रितका अनुसार राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिन सरकारसँग गरिएको माग पूरा नभएपनि यसमा समर्थन जनाउनेहरुको संख्या बढ्दो छ ।
तपाईको प्रतिक्रिया