बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024
काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट पोलिट्ब्युरो सदस्य अग्निप्रसाद सापकोटाले बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
‘अहिले पार्टीले बाबुरामजीको नेतृत्वमा अगाडि बढ्ने कुरा भएको छ,’ उनले समुद्रपारिसित बुधबार बिहान भने, ‘यसैलाई राष्ट्रिय सरकार बनाउने भन्ने कुरो छ, बाबुरामजीको सरकार परिवर्तनको कुरा छैन ।’
अध्यक्ष दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्यबीच सरकार परिवर्तनको सहमति भएको हल्ला चलिरहेकाबेला सापकोटाले यस्तो दाबी गरेका हुन् ।

तपाईको प्रतिक्रिया