Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- वैवाहिक समारोहमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार भारत प्रस्थान गरेका छन् ।
भारतको जोधपुरमा हुने वैवाहिक समारोहमा भाग लिन पूर्वराजा त्यसतर्फ गएका हुन् । उनी १६ दिनसम्म भारतमा रहनेछन् । स्रोतका अनुसार ज्ञानेन्द्रले भारतमा रहँदा राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।
ज्ञानेन्द्र यसअघि पनि विवाह समारोहमा भाग लिन दुई पटक जोधपुर गएका थिए ।
तपाईको प्रतिक्रिया