Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नदी किनारामा टहरा बनाई बसेका राजधानीका सुकुम्बासीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारी निवास घेराउ गरेका छन् ।
सरकारले जबरजस्ती आफ्ना घरटहरा भत्काउन लागेको भन्दै उनीहरूले मंगलबार करिब दुई घन्टा बालुवाटारस्थित प्रधानमन्त्री निवास घेराउ गरेका हुन् ।
पुस्तौंदेखि नदीकिनारमा बसिरहेका आफूहरूलाई पहिला यथोचित व्यवस्था गरेर मात्र हटाउन मागसहित उनीहरूले धर्ना तथा नाराबाजी गरेका थिए ।
आफ्ना मागप्रति संवेदनशीन नबनी जबरजस्ती गरे सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।
तपाईको प्रतिक्रिया