बाग्लुङ- माओवादीका जिल्ला नेता मङ्गलबार मृत अवस्थामा भेटिएको नेकपा माओवादी, बाग्लुङले जनाएको छ।
जिल्लाको अमलाचौर-७ स्थायी घर भएका माओवादी जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पुलामी मृत अवस्थामा भेटिएका हुन्।
पुलामीको शव कुश्मिशेरा-६ मा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। कुलोमा मृत अवस्थामा उनी भेटिएका स्थानीय कार्यकर्तालाई उदृत गर्दै माओवादीका जिल्ला इन्चार्ज पारशमणिले बताए।
कुश्मिशेरा प्रहरी चौकीबाट असई लेखनाथ शर्माको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, पौष २६, २०६८
प्रकाशित समय: १०:५६:२०