Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– वैवाहिक समारोहमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार भारत जाने भएका छन् ।
भारतको जोधपुरमा हुने वैवाहिक समारोहमा भाग लिन पूर्वराजा त्यसतर्फ जान लागेका हुन् । उनी १६ दिनसम्म भारतमा रहनेछन् ।
जनशक्ति पार्टीका अध्यक्ष पनि नयाँदिल्लीबाटै सोही विवाह समारोहमा जाने तयारी छ । स्रोतका अनुसार ज्ञानेन्द्रले भारतमा रहँदा राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया