Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– बरिष्ठ पत्रकार तारा न्यौपानेको निधन भएको छ । काठमाडौं थानकोटस्थित निवासमा शुक्रबार राति उनको निधन भएको हो ।
४० वर्षदेखि पत्रकारिता गर्दै आएका उनी महिमा साप्ताहिकका सम्पादक थिए । उनको शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । न्यौपाने दम र निमोनिया पीडित थिए ।
यसैगरी माओवादी सचिव सीपी गजुरेललाई मातृ शोक परेको छ । उनकी आमा ८६ वर्षीया टेककुमारीको शुक्रबार राति राजधानीको सिभिल अस्पतालमा निधन भएको हो ।
तपाईको प्रतिक्रिया