Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
जापान- भारतीय कलर्स टेलिभिजनको रियालिटी शो बिग बोसमा जापानका सुमो रेस्लर यामा मोतोयामा भित्रिने भएका छन् ।
२ सय ६५ केजीका यी सुमो रेस्लर शुक्रबार नयाँदिल्ली आउने कलर्स टेलिभिजनका प्रवक्तालाई उद्यृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ । उनलाई विशेष विमानबाट नयाँदिल्ली लगिने र एयरपोर्टबाट बिग बोसको घरमा चाँही विशेष कारबाट लगिनेछ ।
हिन्दूस्तान टाइम्सका अनुसार विवादास्पद बिक बोसमा मोतोयामासहित उनको समूह नै भित्रिने छ ।
तपाईको प्रतिक्रिया