Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
मुम्बई– मुम्बईमा कलर्स च्यानलले  प्रसारण गरिरहेको रियालिटी शो बिग बोसमा सहभागी हुन आएकी भारतीय मुलकी क्यानेडियन पार्न स्टार शनि लियोनको चर्चा दिनदिनै चुलिँदै गएको छ ।
उनले बिगबोसको घरबाट दिएका अभिव्यक्ति चर्चामा त छन् नै त्यसबाहेक पनि उनको पुरानो जीवनशैली र अहिले आएका नयाँ नयाँ पोर्न भिडियोले चर्चा पाइरहेका छन् । अहिले पूर्वप्रेमी मेट एरिक्सनले शनिको बढ्दो लोकप्रियताको फाइदा उठाउँदै यी दुवैमाथि फिल्माइएको पोर्ने भिडियो र शनिका केही चलचित्र पनि अनलाइनमा अपलोड हुन थालेका छन् ।
शनि र मेटबीच सन् २००७ मा विवाद भएको थियो । उनलाई भेट्नुअघि शनि लेस्बियन पोर्न भिडियोका लागिमात्रै काम गर्थिन् ।
तपाईको प्रतिक्रिया