Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– मधेस टुक्र्याउने अभिव्यक्ति दिएपछि विवादित रक्षामन्त्री शरतसिंह भण्डारीले राजीनामा दिएपछि त्यसको जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले सम्हालेका छन् ।
दुई महिनासम्म पनि सुरक्षासम्बन्धि दुई मन्त्रालय सम्हाले पनि तत्काल कसैलाई दिने मनस्थितिमा गच्छदार छैनन् । कसैलाई जिम्मा दिँदा पार्टीभित्र झन् विवाद हुने भएपछि उनले आफूसँगै रक्षा मन्त्रालय पनि राख्न चाहेका छन् ।
रक्षा मन्त्रालयमा फेरि भण्डारीसहित जितेन्द्र देव, तिलक रावललगायतले आँखा लगाएका छन् ।
तपाईको प्रतिक्रिया