Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहालले जनविद्रोहमा जाने पालुङटार विस्तारित बैठकको कार्यदिशा छाड्न नसकिने बताएका छन् ।
‘देश, जनता र क्रान्तिलाई छाडेर नाममात्रको शान्ति र संविधानसँग सहमत हुन सकिन्न,’ बुधबार बिहान उनले राजधानीमा भने– ‘हामी भावनात्मकरुपमा शान्ति र संविधानको पक्षमा रहन सक्दैनौं ।’ वैद्य पक्षका नेता दाहालले नेतृत्व (अध्यक्ष पुष्पकमल दाहाल)ले प्रस्तुत गरेको प्रस्ताव जारी केन्द्रीय समिति बैठकले अस्वीकार गर्ने दाबी गरे ।
पार्टी कार्यदिशा छाड्ने व्यक्तिलाई नेता स्वीकार गर्न नसकिने बताउँदै उनले भने, ‘बुर्जुवासँग सहमत हुन सकिन्न ।’
तपाईको प्रतिक्रिया