Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– संविधानसभाको म्याद थपसम्बन्धि आदेश पुनरावलोकन गर्नका लागि सरकार र  संसदको निवेदन नलिएकोमा सभामुख सुवासचन्द्र नेम्वाङ रुष्ट भएका छन् ।
बुधबार बिहान राजधानीमा आयोजित कार्यक्रमपछि सभामुख नेम्वाङले निवेदन नलिएकोमा आफू आश्चार्यचकित भएको बताए । ‘संविधानबमाजिम नै पुनरावलोकन दिँदा नलिएकोमा म आश्चार्यचकित भएको छु,’ कानुनका प्राध्यापकसमेत रहेका उनले भने ।
उनले पुनरावलोकन निवेदन नलिँदा त्यसपछिका प्रक्रिया पनि अबरुद्ध हुने बताए । नेम्वाङले जारी जटिलता कुनै न कुनै तरिकाले हल गरिनेमा आफू विश्वस्त भएको बताए ।
तपाईको प्रतिक्रिया