Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अवैद्य कल बाइपास (भिओआईपी)मा पूर्वमन्त्री राजीव पराजुलीका भाइ संलग्न भएको पाइएको छ ।
भिओआईपीमा चाहिने उपकरणसहित पराजुलीका भाइ रञ्जीव, युवराज भट्टराई र त्रिजल सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ति भारतको रक्सौलस्थित एक घरबाट सामान बरामद गरिएको डिएसपी दिवेस लोहनीले जानकारी दिए ।
पराजुलीको गिरोहलाई भने काठमाडौंको धोविघाटस्थित एक घरबाट पक्राउ गरिएको लोहनीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया