Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- हर्ट अट्याक (ह्रृदयघात) भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएका राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालको स्वास्थ्य अवस्था सुधार भएको छ ।
दाहाललाई कोरोनरी एन्जियोप्लाष्टिसहित स्टेन्ट प्रत्यारोपण गरिएको उपचारमा सम्लग्न डा. भरत रावतले जानकारी दिनुभयो ।
शनिबार साँझ खाना खाएर सुतिरहेको अवस्थामा राति ११ बजे अकस्मात ह्रृदयघात भएपछि उहाँलाई नर्भिक अस्पताल पुर्‍याएर उपचार थालिएको थियो ।
अहिले उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको र आवश्यक स्वास्थ्य परीक्षणपछि डिस्चार्ज गरिने पनि डा. रावतले बताउनुभयो । उहाँलाई डिस्चार्जपछि कम्तीमा पनि तीन महिना घरमै बसेर आराम गर्न सुझाव दिइएको छ ।
तपाईको प्रतिक्रिया