Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नवलपरासीमा सुटिङ युनिटको सवारी दुर्घटनामा छायाङ्कारको मृत्यु भएको छ ।
नलवपरासीको दुम्किवास सडक खण्डमा सुटिङ युनिटको बा २ ख ४७६७ नम्बरको बस दुर्घटना हुँदा छाँयाकार कानुरी शेर्पाको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १० मध्ये गम्भीर अवस्थाका दुईको चितवनको भरतपुर र अन्यको कावासोतीस्थित मध्य बिन्दु अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले अत्याधिक गतिका कारण बस असन्तुलित भई दुर्घटनामा परेको हुन सक्ने अनुमान गरेको छ ।
तपाईको प्रतिक्रिया