Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सिरहा– सिरहाको लहानमा सञ्चालित होटल तथा रेष्टुरेण्टमा यौनधन्दा गर्ने ६ युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
यौनधन्दा भइरहेको खबर पाएपछि लहान वडा प्रहरी कार्यालयको गस्ती टोलीले छापा मारेको थियो । इन्सपेक्टर बृजकिशोर चौधरीका अनुसार स्थानीय आशिका होटेल एण्ड रेष्टुरेण्टबाट ३ जना र सम्राट होटेल एण्ड वियर वारबाट ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका युवतीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा लगाइने चौधरीले बताए । आर्थिक अवस्था कमजोर भएका कारण यौनधन्दामा लागेको भनी युवतीहरुले बताएको इन्सपेक्टर चौधरीले जनाए ।
तपाईको प्रतिक्रिया