Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025
काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ इललाई नेपालका एकमात्र नेताले भेटेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले किमलाई भेटेको थाहा भएको छ । ‘मैले सन् १९९० मा किमका बाबु किम इल सुङको अन्त्येष्टि कार्यक्रममा उहाँलाई भेट्ने अवसर पाएको थिएँ,’ उनले भने ।
नेता किमको ६९ वर्षको उमेरमा  निधन भएको छ । उननिधन यही डिसेम्बर महिनाको १७ तारिखमा त्यहाँको स्थानीय समयअनुसार विहान साढे आठ बजे पनिसमाचारमा जनाइएको छ ।
तर सो समाचार सोमबारमात्र उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले सार्वजनिक गरेको विभिन्न समाचार समितिहरुले आ आफ्ना समाचारमा जनाएका छन् ।
सो टेलिभिजनले पनि दुई दिनअघि नै उहाँको निधन भएको समाचार प्रशारण गरेको थियो । कोरियाको एक राष्ट्रय एवम् सरकारी टेलिभिजनले सो समाचार रुँदै प्रशारण गरेको पनि समाचार समितिहरुले जनाएका समाचारमा उल्लेख छ ।
सो निधनको समाचारप्रति विश्वका विभिन्न देशहरुले समवेदना व्यक्त गरेका छन् । उनीहरुले उहाँको निधनको समाचारलाई दुःखद् भन्दै उनीप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरेका छन्
यस्तै उनका छोरा किम जुङ उनलाई नै उत्तर कोरियाको आगामी उत्तराधिकारीका रुपमा नियुक्त गर्ने तयारी पनि गरिएको समाचारमा जनाईएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया