Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ भएको छ । मंसिर १९ गतेदेखि हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि भने हप्ताको ६९ घण्टा लोडसेडिङ सुरु भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले निकालेको नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा लोडसेडिङ हुने छ । हप्तामा एक दिन भने एकै पटक ६ घण्टा लोडसेडिङ हुने छ ।
प्राधिकरणले पहिले जस्तै नदीहरुमा पानीको बहाव घटेको र विद्युत् उत्पादन कम भएको भन्दै लोडसेडिङको समय बढाउनु परेको जनाएको छ ।
४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिका भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै लोडसेडिङ गर्ने प्राधिकरणले जानकारी दिएको छ ।
load shedding schedule latest
load shedding schedule latest kathmandu
तपाईको प्रतिक्रिया