Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सरकारले शिवप्रसाद पौडेललाई सहिद घोषणा तथा पौडेल र प्रमिश राईको मुद्दा फिर्तामा प्रतिबद्धता जनाएपछि कांग्रेसले आन्दोलनका सवै कार्यक्रम फिर्ता गरेको छ ।
सरकारले मुद्दा फिर्ता लिने र न्यायिक आयोगको प्रतिबेदन आएपछि सहिद घोषणा प्रक्रिया सुरु गर्ने प्रतिबद्धतासहितको विज्ञप्ती जारी गरेपछि कांग्रेसले सोमबारको बन्दसहित आन्दोलनका कार्यक्रम फिर्ता गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
‘मुद्दा फिर्ता नलिएसम्म र सहिद घोषणा नगरेसम्म शान्तिपूर्ण आन्दोलन भने जारी रहन्छ,’ महामन्त्री सिंहले भने । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै राजधानीमा फाट्टफुट्ट सवारी चल्न सुरु गरेका छन् ।
तपाईको प्रतिक्रिया