बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024
टोकियो (जापान)- जापानी पधानमन्त्री होसिहिको नोडाले फुकुसिमाको परमाणु केन्द्र नियन्त्रणमा आएको दाबी गरेका छन् ।
गत मार्च ११ मा गएको भूकम्प र सुनामीका कारण आणविक केन्द्रमा क्षति पुगेको थियो । महाविपत्तिका कारण आणविक केन्द्रका चारवटा रियाक्टर विष्फोट भएका थिए ।
‘फुकुसिमा दाइइची आणविक केन्द्रका रियाक्टर चिस्यानयुक्त भएका छन्,’ नोडाले मन्त्रिपरिषद् बैठकमा भनेका थिए ।

तपाईको प्रतिक्रिया