बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप सुविधा लिएका सभासद्को सुविधा खोस्न पत्राचार गरेको छ ।
सर्वोच्च अदालतले नियमविपरीत गाडी र अन्य थप सुविधा लिने व्यक्तिका सुविधा खारेज गर्न आदेश दिएपछि अख्तियारले पत्राचार गरेको हो ।

तपाईको प्रतिक्रिया