Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो –  जापानका लागि नवनियुक्त राजदूत डा. मदनकुमार भट्टराईले सम्राट अकिहितोसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
बिहीबार प्रमाणपत्र बुझाउँदै राजदूत भट्टराईले नेपालको सामाजिक-आर्थिक रूपान्तरणका लागि जापानले नेपाललाई दिँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।
सम्राट् अकिहितोले नेपाल-जापानबीच रहीआएको सुसम्बन्धको बारेमा चर्चा गर्दै द्वैपक्षीय हितमा सहयोगहरू जारी रहने विश्वास व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया