Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- कारागारमा सुतेकैबेला आक्रमण परेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्यु भएको छ ।
एमालेनिकट युथफोर्स कार्यकर्ता सञ्जय लामाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका पौडेलमाथि गत मंसिर २० गते कारागारमा रहका कैदीको अर्को समूहले आक्रमण गरी घाइते बनाएको थियो ।
चितवनमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएका पौडेलको राजधानीको न्यूरो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।
तपाईको प्रतिक्रिया