Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी उपाध्यक्ष मोहन वैद्यले भनेजस्तो रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री हुनै नसक्ने ठोकुवा गरेका छन् ।
शुक्रबार बिहान आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कोइरालाले अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने भएकाले थापा प्रधानमन्त्री हुने सम्भावना नरहेको बबताए ।
सभापति कोइरालाले सातबुँदे सहमतिअनुसार शान्तिप्रक्रियाका बाँकी काम अगाडि बढ्न नसक्नुमा माओवादी र प्रधानमन्त्री भट्टराई जिम्मेवार रहेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया