Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पोखरा- पोखरा विमानस्थल परिसरमा एक सुरक्षाकर्मीले आफ्नै पेस्तोलले टाउकोमा गोली हानी आत्महत्या गरेका छन् ।
विमानस्थलकै सुरक्षामा खटिएका कास्की लामाचौर निवासी सई बलराम अधिकारीले शुक्रबार बिहान करिब सवा नौ बजे दाहिने कञ्चटमा गोली हानेका थिए ।
घटनाको अनुसन्धान गर्न प्रहरी विमानस्थल पुगेको छ । उनले किन आत्महत्या गरेका हुन् भन्ने बारे थाहा हुन सकेको छैन।
तपाईको प्रतिक्रिया