Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सिओल (कोरिया)- कोरियन अध्यागमनले एमालेको प्रवासको संगठन नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) का अध्यक्ष नरेन्द्र चेम्जोङ सहित ९ जना लाई पक्राउ गरेको गरेको छ।
भिसा नभएका उनिहरुलाई ह्वासाङ सिटिबाट बिहीवार अध्यागमनको कर्मचारीले पक्राउ गरेका हुन्। केही दिन अघि मात्र नेपालि सम्पर्क समितिका अध्यक्ष डेबिट राई पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा केही  महिलाहरू समेत रहेको नेपाली राजदुतावास कोरियाले बताएको छ ।
बिदेशी मजदुरलाई अमानविय तवरले धरपकड गरिएको घटनालाई कोरियामा क्रियाशिल नेपाली संघ संस्था र मानवअधिकारवादीहरूले  कोरियन सरकारको आलोचना गरेका छ्न्।
तपाईको प्रतिक्रिया