Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- बिहीबार बिहान दुई बजेर पाच मिनेट जादा ४.९ रेक्टर स्केलको भूकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ ।
उक्त भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ जिल्लाको उत्तरपूर्वमा पर्ने कञ्चनजङ्घा क्षेत्रमा भएको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया