नवलपरासी– क्युतो हियोसिगाओका लायन्स क्लब जापानको सहयोगमा आशाको ज्योति नेपालको सहकार्यमा नवलपरासीको ग्रामीण इलाकाअन्तर्गत दाउन्नेदवी गाविसका विपन्न परिवारलाई बाख्रा प्रदान गरिएको छ ।
ग्रामीण क्षेत्रका अति विपन्न दाउन्नेदवी, पृथ्वीबस्तीका १५ घरपरिवारलाई उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रतिघर पाँचवटा बाख्रा र एकवटा बोका गरी ७६ वटा बाख्रा गैरआवासीय नेपाली सङ्घ -एनआरएन)का पूर्व अध्यक्ष देवमान हिराचनले प्रदान गर्नुभयो ।
कार्यक्रममा लाइन्स क्लब जापानका प्रेसिडेन्ट ताइसियुकी ताकाहासीले आफूले नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको र सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
सो कार्यक्रम आशाको ज्योति नेपालका आकाश अधिकारीको सभापतित्वमा भएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०६८
प्रकाशित समय: ७:४८:३४