Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं- मूल्य बृद्धिले सबैलाई ढाड सेकिरहेकाबेला नेपालका दैनिक पत्रिकाहरुमा पनि दोब्बर मूल्य बृद्धि भएको छ ।

पाँच रुपैयाँमा विक्री हुँदै आएका नेपालका सवै दैनिक पत्रिकाहरुले मंगलबारदेखि दस रुपैयाँ पुर्‍याएका छन् । कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्टलगायतका दैनिक पत्रिकाले मूल्य बृद्धि गरेका हुन् ।

सवै दैनिकहरुले प्रकाशकीय लेख्दै लामो समयदेखि यथावत् रहेको मूल्यलाई दोब्बर बृद्धि गरेको जनाएका छन् । तीन रुपैयाँमा पाउँदै आएको अंग्रेजी पत्रिकालाई पनि पाँच रुपैयाँमा पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया