Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारले आफूलाई दिइएको सरकारी सुविधाको गाडी फिर्ता पठाएका छन् ।
सर्वोच्च अदालतले विशिष्टहरुको सुविधा कटौति गर्न निर्देशन दिएलगत्तै पूर्वप्रधानमन्त्री नेपालले गाडी फिर्ता गरेको  सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेले जानकारी दिए ।
उनले आफूलाई उपलब्ध गराइएको सुविधाको गाडी र सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेको उनका सहयोगी बिष्णु रिजालले जनाए ।
तपाईको प्रतिक्रिया