Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिका सभापति रामनाथ ढकालमाथि मंसिर २१ गते सॉझ भएको आक्रमणको एकीकृत नेकपा माओवादीका मुख्य सचेतक देव गुरुङले आपत्ति प्रकट गर्नुभएको छ ।
गुरुङले शुक्रबार विज्ञप्ती जारी गर्नुहुँदै ढकालमाथिको आक्रमणलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भएकाले दोषीहरुलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँले विज्ञेप्तीमा ढकालमाथीको आक्रमण जुनसुकै कारणले आक्रमण भए पनि त्यस्तो आक्रमण असोभनिय भएको उल्लेख गर्नुभएको छ ।
ढकाल सवार वा १ झ ८५०० नम्बरको गाडीमा पुतलीसडकस्थित शङ्करदेव क्याम्पस अगाडि ढुंगा प्रहार भएको थियो । उहाँको गाडीमा ढुङ्गा प्रहार गर्ने दश जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया