Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरु, पूर्व राजपरिवार सदस्य र  मन्त्रीलाई कानूनमा भएको व्यवस्था भन्दा धेरै सुविधा नदिन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश अवधेश कुमार यादव र भरतराज उप्रेतीको संयुक्त ईजलाशले पूर्वप्रधानमन्त्री र मन्त्रीलाई दिइएको सुविधा कानून अनुसार नदेखिएकोले त्यस्तो सुविधा आजैदेखि रोक्न आदेश दिएको हो ।
२०६१ साल यता कानूनमा व्यवस्था नभएपनि सरकारले पूर्व प्रधानमन्त्री र मन्त्रीलाई सेवा सुविधा दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया