Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राज्य व्यवस्था समिति सभापति रामनाथ ढकाल सवार गाडीमाथि बुधबार राजधानीको ब्यस्त चोकमा ढुङ्गा प्रहार भएको छ ।
संविधानसभा भवन नयाँबानेश्वरबाट निवासतर्फ जाँदै गरेका ढकालमाथि पुतलिसडक चोकमा शंकरदेव क्याम्पस तिरबाट ढुङ्गा प्रहार भएको हो । ढुङ्गाप्रहारबाट उनी चेडको बा १ झ ८५०० नम्बरको सरकारी गाडीको पछाडीको सिसा फुटेको छ । विस्तारै जाँदै गरेका बेला तोकेर प्रहार गरिएको ढुङ्गाले आफ्नो कोटमा लागेको ढकालले जानकारी दिए ।
एमाले सभासद् ढकाल सभापति रहेको राज्यब्यवस्था समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सबै सुरक्षा निकाय पर्छन् ।
उनले बुधबार संसदमा विशेष समय लिएर बोल्दै मुलुकको शान्ति सुरक्षाको अवस्था दयनिय रहेकोमा चिन्ता ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया